आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : शक्तिशालीदेखि अख्तियार हच्कियो, बालुवाटारमा बनेका संरचना भत्किन्छन् ?

आज माघ २४ गते देशका प्रमुख राष्ट्रिय दैनिकले ललिता निवास प्र्रकरणलाई मुख्य विषय बनाएर प्रकाशित गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको एक सय ३६ रोपनी सरकारी जग्गा...