शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताएका छन्। कीर्तिपुरस्थित...