शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पैसा नभएर पढाइ रोकिन नदिने परशुराम नगरपालिका, ५ लाखसम्म बिनाब्याज ऋण

धनगढी । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीहरूका लागि उच्च शिक्षा हासिल गर्न आर्थिक समस्या नहोस् भन्ने उद्देश्यले सुरु गरेको ‘बिनाब्याज शैक्षिक ऋण’ कार्यक्रम प्रभावकारी बन्दै गएको...