नेपालको समकालीन राजनीतिमा हालै देखिएको एउटा दृश्य अत्यन्त प्रतीकात्मक छ । केही समयअघिसम्म कारागारमा रहेका रवि लामिछाने रिहाइपछि सडकमा स्वतःस्फूर्त जनसागरबिच उभिएका थिए । त्यो भीड कुनै दलको नियमित कार्यकर्ता...