काठमाडौँ । देशलाई राजनीतिक अस्थिरता, निराशा र हिंसाको चपेटाबाट मुक्त गराउने उद्देश्यका साथ युवाहरूले ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सुरु गरेका छन् । शान्तिपूर्ण परिवर्तनको सन्देश लिएर देशका कुना–काप्चामा पुग्ने लक्ष्यसहित अभियानको औपचारिक...