आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बढ्दो महँगीविरुद्ध इरानमा चौथो दिन पनि प्रदर्शन

तेहरान । हालैका दिनमा आकाशिएको महँगी विरुद्ध इरानी जनता सडकमा उत्रिएका छन् । यी विरोध प्रदर्शनहरू इरानका धेरै सहरहरूमा भइरहेका बताइएको छ ।  बीबीसी फारसी सेवाका अनुसार इरानका विभिन्न सहरहरूमा राती...