शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस जोगाउने संवैधानिक र नैतिक प्रयासकाे उपज विशेष महाधिवेशन : जेनजी प्रतिनिधि कटवाल

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन(नेविसंघ) केन्द्रीय सदस्य करुणा कटवालले पार्टी जोगाउने नैतिक प्रयासस्वरुप नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना गरिएको बताएकी छन् ।  आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित दोस्रो विशेष महाधिवेशनमा शुभकामना...