शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आरएन कलेजका नेविसंघ इकाई अध्यक्षसहित ५ जना प्रहरी नियन्त्रणमा

काठमाडौं– प्रहरीले नेविसंघका आरएन कलेजका इकाईअध्यक्ष प्रेम जिसीसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।  भारतले केहीदिन अघि...