आरएन कलेजका नेविसंघ इकाई अध्यक्षसहित ५ जना प्रहरी नियन्त्रणमा
सोमबार, २५ कात्तिक २०७६, १९ : १६
काठमाडौं– प्रहरीले नेविसंघका आरएन कलेजका इकाईअध्यक्ष प्रेम जिसीसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतले केहीदिन अघि आफ्नो देशको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई गाभेको विरोधमा नेविसंघले लैनचौरस्थित भारतीय राजदूतवास छेउमा विरोध प्रदर्शन गरेको थियो ।
सोही क्रममा सामान्य झडप हुँदा उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त लैनाचौरका प्रमुख डिएसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण