काठमाडौँ । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बागी उम्मेदवारी परेको छ । पार्टीबाट मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट भएका नेकपाका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले...