दाङ १ मा नेकपाका मेटमणिविरुद्ध कुलप्रसादको बागी उम्मेदवारी
बुधबार, ०७ माघ २०८२, ०३ : ३६
सारांश
- दाङ क्षेत्र नम्बर १ मा नेकपाबाट बागी उम्मेदवारी परेको छ।
- पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
- यस क्षेत्रमा नेपाली कांग्रेसबाट योगेन्द्र चौधरीले पनि मनोनयन दर्ता गराएका छन्।
काठमाडौँ । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बागी उम्मेदवारी परेको छ ।
पार्टीबाट मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट भएका नेकपाका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
केसी २०७४ मा रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । २०७९ मा भने उनले टिकट पाएका थिएनन् ।
यहीँ क्षेत्रमा नेपाली कांग्रेसबाट सहमहामन्त्री योगेन्द्र चौधरीले मनोनयन दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण