जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा जिल्लामा उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन । मुख्य निर्वाचन अधिकृत सुवासबाबु पुरीका अनुसार चारवटै निर्वाचन...