आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी, करोडौँको क्षति

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गए राति भिषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन र कच्चा पदार्थ राख्ने गोदाममा अचानक विद्युत् सर्ट भएर...