आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बेलायती विश्वविद्यालयमा कार्यकारी डिन बने प्राध्यापक सिम्खडा

लन्डन । बेलायतमा प्राध्यापन गरिरहेका एकजना नेपाली बुद्धिजीवी बेलायती विश्वविद्यालयको कार्यकारी डिन नियुक्त भएका छन्।  धादिङ स्थायी घर भएका प्राध्यापक डा. पदम सिम्खडा चेस्टर विश्वविद्यालयमा कार्यकारी डिन पदमा नियुक्त भएका हुन्।...