मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

राजनीतिक दुष्चक्रको शृंखला : संसदीय निर्वाचनको ६७ वर्षमा ४९ सरकार

काठमाडौं । गत भदौ (२४–२७)को तीन दिन नेपालको इतिहासमै पहिलोपटक राज्यविहीनताको अवस्था सिर्जना भयो । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले गरेको प्रदर्शनमा सरकारले चरम दमन गरी २३ जनाको हत्या गरेपछि...