विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले राजस्व चुहावटको आशङ्कामा १ करोड ८१ लाख रुपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा र दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले...