आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

क्रिकेटर तिलक र अभिनेत्री श्रीलीलाबिच सम्बन्धको चर्चा

मुम्बई । साउथ फिल्म उद्योगकी अभिनेत्री श्रीलीला र भारतीय क्रिकेटर तिलक वर्माबिच सम्बन्ध रहेको चर्चा भए पनि त्यसमा कुनै पनि किसिमको सत्यता नरहेको स्पष्ट भएको छ।  इन्डिया टुडेको रिपोर्टअनुसार यस मामिलामा निकट...