काठमाडौं– ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा यूनाइटेड रेमिटसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ। बुधबार ज्योति विकास बैंक र यूनाइटेड रेमिटबीच उक्त सहकार्य सम्झौता भएको...