बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

विराटनगरको महेन्द्र मोरङ कलेजमा लामबद्ध मतदाता (तस्बिरहरू)

मोरङ । आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान सुरु हुँदै छ ।  विराटनगर स्थित महेन्द्र मोरङ कलेजमा बिहानैदेखि मतदाता लाइनमा बसेर मतदानको प्रतीक्षा गरिरहेका छन् ।