आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् भाले मयूरको नाच

काठमाडौँ । मयूरहरूको वार्षिक नृत्य ऋतु सुरु भएको छ। फेब्रुअरीदेखि अगस्टसम्मको समयमा भाले मयूरहरूले आफ्नो लामो, रङ्गिन र चम्किलो पुच्छर फिँजाएर अद्भुत नृत्य प्रदर्शन गर्छ। उनीहरूले पुच्छर हल्लाउँदै र हल्का खडखडाहट...