काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि अल्पसंख्यक समुदायको पहिचान राष्ट्रिय जनगणनाको समग्र तथ्याङ्कका आधारमा मात्र हुने फैसला गरेको छ । कुनै निश्चित स्थानीय तह वा वडामा कुनै...