काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले पार्टीका कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा सहभागिता नजनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा बुधबार उनले आगामी दिनमा पार्टीका गतिविधिमा...