काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आए पनि आर्थिक विकास र निजी क्षेत्रको प्रवर्द्धन विना सरकार र व्यवस्था टिकाउ हुन नसक्ने बताएका छन्...