शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रसूती तथा स्त्रीरोग विशेषज्ञ समाज सम्मेलन : स्त्रीरोगका बारेमा छलफल

काठमाडौँ । नेपाल प्रसूती तथा स्त्रीरोग विशेषज्ञ समाजको १५औँ सम्मेलन काठमाडौँमा जारी छ । सम्मेलनमा देश तथा विदेशका पाँच सयभन्दा बढी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सहभागी भएका छन् । पूर्वस्वास्थ्य मन्त्री...