काठमाडौँ । ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एन्ड अलाइडले नेपालमा सार्वजनिक क्षेत्रका कर्मचारी र विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध नलगाउन माग गरेको छ । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा मुख्य कार्यालय रहेको यो संस्थाले...