बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्य शुभारम्भ

काठमाडौँ । एमसिए–नेपालले बुधबार पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ।  सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक गुणस्तर,...