बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

उपभोक्ता समितिको नाममा ‘डोजरे विकास’ बन्द

काठमाडौँ । सरकारले उपभोक्ता समिति वा लाभग्राही समूहका नाममा हुने बेथिति र विकास बजेटको दुरुपयोग रोक्न सार्वजनिक खरिद ऐनमा कडा व्यवस्था गरेको छ।  सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ मार्फत उपभोक्ता...