शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

निजामती सेवा बोर्ड स्थापना गरिने, आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन हुने

काठमाडौँ । निजामती सेवामा योग्यताका आधारमा नियुक्तिको सुनिश्चितता गर्न सरकारले ‘निजामती सेवा बोर्ड’ स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकमा सोमबार प्रस्तुत गरेको आगामी आर्थिक...