निजामती सेवा बोर्ड स्थापना गरिने, आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन हुने
सोमबार, २८ वैशाख २०८३, १८ : १०
काठमाडौँ । निजामती सेवामा योग्यताका आधारमा नियुक्तिको सुनिश्चितता गर्न सरकारले ‘निजामती सेवा बोर्ड’ स्थापना गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकमा सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उल्लेख छ ।
विभागीय र आयोजना प्रमुखहरूको कार्यसम्पादनलाई थप जिम्मेवार बनाउन त्रैमासिक मूल्याङ्कन र नैतिक परीक्षण संयन्त्र विकास गरिने उल्लेख छ।
कमजोर कार्यसम्पादन भएका कर्मचारीलाई ‘नकारात्मक सूची’ मा राखिने र राम्रो गर्नेलाई प्रोत्साहन दिने नीति लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण