बनेपा । ११ वर्षीया राधिका महतो थापाथलीको सुकुमबासी बस्तीमा बस्थिन् । त्यहीँ नजिकै छ, उनी अध्ययनरत् गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय । थापाथलीको बस्तीमा डोजर चलेपछि उनको परिवार तितरबितर भयो...