मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न सङ्घलाई आग्रह

काठमाडौँ । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखापरीक्षकको कार्यालयले नेपाल पर्वतरोहण सङ्घलाई आग्रह गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन...