आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्राविधिक शिक्षातर्फ आकर्षण बढाउन ‘सीप च्याम्पियनसिप’

लुम्बिनी । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिँदै छ। लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रमबाट दक्ष...