आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

उपनिर्वाचनः स्थानीय तहका २७३ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौं– स्थानीय तहको रिक्त सदस्य पदका लागि यही मङ्सिर १४ गते शनिवार हुने उपनिर्वाचनका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिएको छ । स्थानीय तहका उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा आज निर्वाचन चिह्न...