काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको प्रश्नको जवाफ नदिने...