शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो

विराटनगर । नेपाली कांग्रेस मोरङको जिल्ला पार्टी कार्यालयमा क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । सोही क्रममा पार्टीकी सह–महामन्त्री डीला संग्रौला सहभागी बैठकमा कार्यकर्ताहरूले उनीविरुद्ध चर्को नाराबाजी...