आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा

पोखरा । कास्कीमा सम्भावित आपराधिक घटना, सवारी दुर्घटना, चोरी लुटपाट तथा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले ‘स्वीप अप्रेसन’ लाई तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले...