काठमाडौं । गायक अभि जिसीको स्वर गीत ‘जाली माया...’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा अभिकै शब्द/संगीत रहेको छ । भिडियोमा रोहित जिसी र रविना भण्डारीको रोमान्स...