किसनको निर्देशनमा रविनाको ‘जाली मायामा’
सोमबार, ०२ मङ्सिर २०७६, १६ : ०१
काठमाडौं । गायक अभि जिसीको स्वर गीत ‘जाली माया...’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा अभिकै शब्द/संगीत रहेको छ । भिडियोमा रोहित जिसी र रविना भण्डारीको रोमान्स देख्न सकिन्छ । मुकेश हुमागाईंको छायाँकन, प्रकाश एसकेको सम्पादन गरेका भिडियो किशन अर्याल ‘कृष्ण’ले निर्देशन गरेका हुन् ।
केही चलचित्रमा सहायक निर्देशन भएर समेत काम गरेका किशनले यो म्युजिक भिडियो राम्रो बनाउन आफुले कुनै कसुर नछोडेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीलाई कांग्रेसको चेतावनी : ‘कैलाश सिरोहियामाथि कारबाही भए हामी सहँदैनौँ’
-
आजको संसद् : कांग्रेसको अवरोध, सरकारको पेलाइ
-
यस्ता छन् डार्क चकलेट खाँदाका फाइदा
-
ब्रिक्समा सामेल हुने श्रीलङ्काको चाहना
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित