काठमाडौँ । चीनले पृथ्वीदेखि प्रत्यक्ष नदेखिने चन्द्रमाको अन्धकार भागबाट सङ्कलन गरिएको माटोको नमुना पहिलोपटक रुसी वैज्ञानिकहरूलाई उपलब्ध गराएको छ । चीनको चाङ्ए–६ चन्द्र अभियानले सङ्कलन गरेको १ दशमलव ५ ग्राम माटो...