आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पृथ्वीदेखि चन्द्रमासम्मको अ‍मेरिकी यात्रा

१९६९ जुलाई २० मा जब चन्द्र मोड्युल इगल चन्द्रमाको सतहतर्फ ओर्लिँदै थियो, अनबोर्ड कम्प्युटरमा एउटा अज्ञात अलार्म बजेको देखियो । इन्धन सकिँदै थियो । मात्र ३० सेकेन्ड बाँकी थियो । पृथ्वीमा,...