बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ५ जना चालक र १ जना सह–चालकलाई नियन्त्रणमा लिएको छ। गत असार ८ गते बिहान ११:०० बजेको...