आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?

'वेलकम टु द जङ्गल'ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा प्रभावशाली सुरुआत गरेको छ। अहमद खान निर्देशित तथा अक्षय कुमार अभिनीत यो हास्य फिल्मले भारतमा पहिलो दिन करिब १६ करोड भारतीय...