सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

काठमाडौँ । नेपाल बक्सिङ महासङ्घद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आइतबार सम्पन्न भएको छ। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुष र महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै...