बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

बागलुङमा कुकुरलाई ‘होस्टेल’

गलकोट (बागलुङ), १७ असारः बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा...