बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा

एजेन्सी । रोनाल्ड कोएमानले पदबाट राजीनामा दिएका छन् । सन् २०२३ को जनवरीदेखि दोस्रो कार्यकालमा नेदरल्यान्ड्स फुटबलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका उनी मोरक्कोसँग फिफा विश्वकपअन्तर्गत अन्तिम–३२ को चरणमा पेनाल्टी सुटआउटमा पराजित...