काठमाडौँ । पछिल्लो एक वर्ष अर्थात् गत आर्थिक वर्ष २०८२/८३ मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ आएको छ । उद्योग विभागका अनुसार...