सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौ र पोखरामा ‘युरोपियन युनियन फिल्म फेष्टिबल २०१९’ आयोजना हुने

काठमाडौं– युरोपियन युनियन डेलिगेशन टु नेपालले काठमाडौं र पोखरामा ‘युरोपिय युनियन फिल्म फेष्टिबल २०१९’ आयोजना गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले फेष्टिबलका विभिन्न पक्षबारे जानकारी गराएको...