सन नेपाल लाइफ इन्स्योरेन्सको वैशाख २७ गते बुक क्लोज हुने
सोमबार, १७ वैशाख २०८१, १२ : ०२
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आगामी वैशाख २७ गते एकदिन सेयर दाखिला खारेज मिति (बुक क्लोज डेट) बन्द हुने भएको छ ।
कम्पनीको अघिल्लो आर्थिक वर्षको साधारण सभाका एकदिन बुक क्लोज मिति बन्द गर्न लागेको हो ।
आइतबार दिउँसो ३ बजे बसेको कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले सातौँ वार्षिक साधारणसभा प्रयोजनका लागि वैशाख २७, २०८१ एकदिन बुक क्लोज बन्द गर्ने निर्णय गरेको हो ।
उक्त जानकारी कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा सेयर बिक्री तथा व्यवस्थापक नेपाल एसबिआई मर्चेण्ट बैंकलाई बोधार्थ जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण