व्यापार मेला
भृकुटीमण्डपमा नेपाल–चीन व्यापार मेला सुरु (तस्बिरहरू)
सोमबार, १७ वैशाख २०८१, १२ : ०९
काठमाडौँ । आजदेखि भृकुटीमण्डपमा १७ औँ नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ । मेलाको समुद्घाटन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए ।
पाँच दिन चल्ने मेलामा ५० वटा चाइनिज र १५ वटा नेपाली स्टल रहेका छन् ।
_efB5zf7EJo.jpg)
_cZyYaOAjQn.jpg)
_Mbfu1V1lhi.jpg)
_CmgmFw78R0.jpg)
_FEfCuA5PAO.jpg)
_FAtNUcwWfS.jpg)
_BtArHapGuJ.jpg)
_mDys612LzM.jpg)
_i0tkNtt2Dj.jpg)
_fFHkfMiLkp.jpg)
_HKaWjyIegT.jpg)
_vdf7FdEmmS.jpg)
_0BhXdNDgBw.jpg)
_zG4z2clWFx.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण