बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आज श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त...